काठमाडौं उपत्यकामा थपिए २३ जना कोरोना संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी काठमाडौंमा कुल १६ जनामा कोरोना देखिएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा कोरोना देखिएको छ । पछिल्लो समय काठमाडौं…