काठमाण्डु - सरकारले रसायिनक मलमा दिइने अनुदानमा वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पु¥याइएको बताएका हुन् ।