क्वारेन्टाइनमै वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुँदै

कञ्चनपुर – क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टाइन पुगेका थिए । नयाँ क्वारेन्टाइन स्थापना…