काठमाडौं– नेपाल लगायत पूरै विश्व कोरोनाको प्रभावमा जकडिएकै समयमा अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसर पारेर हेल्थ एन्ड हाईजिन प्रडक्ट प्रा. लि.ले नेपालमा नयाँ सेनेटरी प्याड ब्रान्ड ‘प्याडिलक्स’ सार्वजनिक गरेको छ । नेपाली मार्केटिङ एन्ड एड्भरटाइजिङको इतिहासमै पहिलो पटक र त्यो पनि सरकारले जारी गरेको सुरक्षा निर्देशन र लकडाउनको पूर्ण पालना गरी अनलाइन माध्यमबाट बिहीबार पूर्ण…