बाँके – बाँकेमा एक जना वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण भएको छ । राप्ती सोनारी गाउँपालिकाका ४४ वर्षीय वडाध्यक्षलाई संक्रमण पुष्टि भएको हो। भारत गएकाहरुलाई सीमामा पुगेर गाडी चढाउने वडाध्यक्षलाई कोरोना संक्रमण भएको हो । उनी रुपैडिहा नाकामा गएर मानिसलाई बस चढाएर घरसम्म ल्याएका थिए । उनले जेठ ७ गते भारतबाट आएका २७ जनालाई आफैं गाडी…