कर्णालीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोटका १९ जनामा कोरोना पोजिटिभ देखिएको छ । यससँगै कर्णालीमा कुल संक्रमितको संख्या ७८ पुगेको हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको हो । १-१जना दैलेख र बाजुराका रहेका छन् । शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल…