काठमाडौं - समाजसेवी पशुपति गुरुङले स्वर्गीय आमा चिसकुमारी गुरुङको काज कृयामा लाग्ने खर्च समाजसेवाका लागि प्रदान गरेका छन् । आमाको अन्तिम संस्कारमा समाजसेवी पशुपति गुरुङले नगद ५ लाख समाजसेवाका लागि प्रदान गरेका हुन् । गुरुङले आफ्ना माता/पिताको समाजसेवाप्रतिको भावनाको कदर गर्दै आमाको सम्झनामा नगद ५ लाख आइतबार आफ्नै निवासमा आमाको पुण्य तिथीको अवसर पारेर संस्कार…