एकैदिन २२६ जना कोरोना संक्रमित थपिए, २ सय २१ जना डिस्चार्ज

काठमाडौं – नेपालमा थप २२६ जना कोरोना भाइरस संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै एकै दिन २२६ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २१३ पुरुष र १३ महिला संक्रमित भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८…