काठमाडौं – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिकसमेत सबै सेवा बन्द गरिएको छ । अस्पतालले प्रकाशन गरेको सूचनाअनुसार अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ अन्य बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागमा निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना नआउन्जेलका लागि अस्पतालका सबै सेवा…