काठमाडौं – नेपालमा थप ३३४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् । योसँगै…