काठमाडौं – नेपालमा कोरोनाबाट ज्इान गुमाउनेको संख्या ११ पुगेको छ । पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका युवकको मृत्यु भएको थियो । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० वर्षीय युवकको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण रहेको हो । शुक्रबार बिहानै विज्ञप्ति जारी गरेर कर्णाली प्रदेश, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले उनको मृत्यु…