कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । आज २७८ जना नयाँ संक्रमित थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरेर पछिल्लो २४ घण्टामा थप २ सय ७८ जनामा कोभिड– १९ पुष्टि भएको हो । प्रवक्ता डा। विकास देवकोटाले उनीहरूमध्ये २ सय ६७ जना…