काठमाडौं – सरकारले लकडाउन थप गरेपनि यसअघिका पासलाई मान्यता दिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै २० गतेसम्मका लागि जारी भएका निलो रंगका पासले नै आवतजावत गर्न सकिने जनाएको हो । यी पास नवीकरण गरिरहनु नपर्ने प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । यसअघि जारी भएका ७ दिने र त्योभन्दा बढी समय…