काठमाण्डु -पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ। कोरोना संक्रमणका कारण उनको काठमाण्डुको थापाथलीस्थित नर्भिक हस्पिटलमा बुधबार विहान निधन भएको हो । ५९ वर्षीया सीता एक दशकदेखी माइस्थेनिया रोगबाट पिडित थिईन । पुख्र्यौली घर रोल्पाको मेबाङ गएका बेला स्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। त्यहा पनि उपचार हुन…