सर्वोच्चको पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

काठमाडौं - सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंहको ८१ वर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचाररत ८१ वर्षिया सिंहको शुक्रबार निधन भएको हो । सिंह २०५८ देखि २०६३ सालसम्म सर्वोच्चको न्यायाधीश रहेकी थिइन् । नेपालको पहिलो महिला न्यायाधिश भने चिनिएकी बार एसोसोएन तथा न्यायिक समितिमा समेत आबद्ध थिइन् । काठमाडौंको पकनाजोलकी शुशिलाका…