काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । नेपालमा कूल संक्रमितको संख्या ६०३ पुगेको हो । बिहीबार १९ जना कोरोना संक्रमित थप भएका हुन् । कोरोना संक्रमित हुने जिल्लाको संख्या ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज मोरङ १, बारा१, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६,…