काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक नेपालको भएको भन्दै भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति विरोध रहेको बताएका छन् । सरकार, संसद्, दलहरु र सिंगो नेपाल राष्ट्रियताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतमा उभिनुपर्ने उनको सुझाव छ । शर्माले सरकारलाई लिपुलेकबारे समान धारणा तय गर्न सर्वदलीय–सर्वपक्षीय बैठक आह्वानको पहल…