काठमाण्डु – देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् । झापाको झापा गाउँपालिका–६ चन्द्रबस्तीस्थित बाटो छेउमा सोही ठाउँ बस्ने ४० वर्षीय रवी सोरेन बुधबार राति मृत अवस्थामा फेला परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीस्थित सुपर फाइन मेटल कारखानामा काम गर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ घर भएका १९ वर्षीय राजेश गहतराज कारखानामा बिहीबार मृत…