काठमाण्डु- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् भवनको अवलोकन गरेका छन् । उनले बिहीबार जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको संसद् भवनको अवलोकन गरेका हुन् । अवलोकनको क्रममा सार्वजनिक तोडफोड र आगजनी भएकोप्रति दु:ख व्यक्त गरे । 'जेनजी आन्दोलनका क्रममा दु:खद् घटना भयो। संसद्सहित संरचना ध्वस्त भए,' उनले भने, 'अब क्षति र हानीबाट उठेर अघि…