काठमाडौं – नेपालमा सलह किराको प्रकोप फैलिएपछि सरकारले गठन गरेको प्राविधिक समितिको बैठक सुरु भएको छ । शनिबारबाट नेपाल प्रवेश गरेका सलहको समूह १२ वटा जिल्लामा फैलिएपछि सरकारले हिजो नै समिति गठन गरेको थियो । समितिको बैठकले ठूलो संख्यामा नेपाल भित्रिएका सलह किरा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर छलफल थालेको हो । करिब एक महिना…