काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको हो । ललितपुरको स्टार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमतिको मत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख खगेश्वर गेलालले जानकारी दिए । दमका रोगी रहेका उनको शनिबार मृत्यु भएको थियो । हाल उनको शव…