काठमाडौं – परराष्ट्र सेवामा कार्यरत नायब सुब्बाहरुले सोमबार संसदको राज्य व्यवस्था समितिबाट पारित भएको संघीय निजामती सेवा ऐनको विरोध गरेका छन् । उनीहरुले उक्त विधेयकले आफूहरुको वृत्तिविकासको सम्भावनालाई समाप्त पारेको र सुब्बाको पदबाटै घर फर्किनुपर्ने अवस्था सिर्जना गरेको भन्दै परराष्ट्र सेवामा कार्यरत नायब सुब्बाहरुले विरोध जनाएका छन् । उनीहरले संविधानले संघीय संरचनाको कायान्वयनको लागि कानुन…