मतदानका दिन सबै आन्तरिक उडान बन्द हुने

काठमाण्डु – वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते सबै नियमित आन्तरिक सेवा बन्द गर्ने भएको छ । सङ्घले आज एक विज्ञप्ति जारी गरी मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै आन्तरिक उडान बन्द गर्ने जानकारी दिएको हो । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको…