शनिबार तपाईंको भाग्यफल कस्ताे रहला ?

काठमाण्डु - विसं २०७८ साल जेठ ०८ गते शनिबार । इस्वी सन् २०२१ मे २२ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेटमा । मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइलेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने…