बिहीबार तपाईँको राशिफल कस्तो रहला ? हेर्नुहोस भाग्यफल

काठमाण्डु -  विसं २०७८ साल जेठ ०६ गते बिहीबार । इस्वी सन् २०२१ मे २० तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेटमा । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विगतका गल्ती तथा कमीकमजोरी सच्याउँदै काम गर्न सकिनेछ । अध्ययनमा राम्रो…