काठमाण्डु – सरकारले कोरोना भाइरसको तेस्रो लहर आउने भन्दै तयारी अवस्थामा रहन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै कोरोनाको जोखिम बढेकाले तयारी अवस्थामा रहन सबै अस्पतालहरुलाई आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो…