धरानमा डिशहोम फाइबर नेट सेवा विस्तार

काठमाण्डु- डिशहोमले फाइबर नेट सेवा धरानमा विस्तार गरेको छ । डिशहोम फाइबरनेट देशबासिहरु माँझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डीटीएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले शुरु गरेको हो । डिशहोमको फाइबर नेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले जनाएको छ ।…