पनौतीमा नेवार बाहेक अन्यलाई घर किनबेचमा रोक

काभ्रे – काभ्रेको पनौती नगरपालिका वडा नं ७ ले वडा भित्र नेवार बाहेक अन्य जातिलाई घर जग्गा किनबेचमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार बसेको वडा समितिको बैठकले सो वडा भित्र रहेका नेवार जाति बाहेक अन्य जातिले घर जग्गा बेचबिखनका लागि घर बाटो मुल्यांकन सिफारिस लिन आएमा नदिने निर्णय भएको उलेख गरिएको छ ।…