काठमाडाैं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ भाइरस विश्वका लागि ठूलो चुनौती रहेको र चीनले प्राप्त गरेको अनुभव सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण सावित भएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा साइनो नेपाल मिडिया सोसाइटी तथा चाइना मिडिया गु्रूपले संयुक्त आयोजना गरेको नेपाल चीन स्वास्थ्य विशेषज्ञ भर्चुवल मञ्चमा मन्त्री ढकालले नयाँ महामारीको विरुद्धमा चीन…