‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने सरकारको निर्णय

काठमाण्डु - सरकारले वीर अस्पतालको नयां भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयां भवनलाई ५ सय शैयाको ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’ बनाउने निर्णय गरेको हो। उक्त अस्पतालले देशभरिका कोरोना अस्पतालको नेतृत्व गर्ने उद्योगमन्त्री लेखराज भट्टले जानकारी दिए । बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा…