काठमाडौं – कोरोना भाइरस संक्रमित बढ्न थालेपछि सरकारले थप कडाई गर्न थालेको छ । आइतबार मात्र १६ जना संक्रमित भेटिएपछि लकडाउनलाई थप कडाइ गरिएको हो । सुरक्षाकर्मीहरुले आज बिहानैबाट अत्यावश्यक कामका लागि भन्दै बाहिर निस्किएकाहरुलाई घर फिर्ता पठाइरहेको छ । प्रहरीले एक पालिकाबाट अर्को पालिकामा जानसमेत कडाई गरेको छ । त्यस्तै जिल्ला–जिल्लाबीच पनि कडाई पारिएको…