नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भेटियो

बाँके – नेपालगञ्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । उनीहरु सबैको भेरी अस्पतालमा परीक्षण गर्दा कोरोना देखिएको हो । नेपालगञ्जमा आज दिउँसो मात्र ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजै पर्सामा पनि एक जना कोरोना संक्रमित फेला परेका थिए । आज मात्र १६ जनामा…