काठमाडौं – व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई २५ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो । उनी २५ लाख तिरेर आजै रिहा हुँदैछन् । उनी गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । ३ देखि ५ हजारमा पाइने कोरोना…