कतारबाट ७ लाख ४२ हजार थान स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं – कतारले नेपाललाई कोरोना भाइरसको महामारी नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीलगायतलाई अवाश्यक पर्ने सामाग्री पठाएको छ । कतारले थ्री लेयर मास्क ५ लाख थान, मेडिकल मास्क ५५ हजार थान, सर्जिकल मास्क ५५ जहार, फेससिल्ड १५ हजार थान, ग्लोबस ५० हजार थान, सर्जिकल गाउन ३० हजार थान, गगल्स ३० हजार थानलगायत गरी जम्मा ७ लाख ४२…