काठमाडौं – नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई चिकित्सकविरुद्ध जथाभावी नबोल्न चेतावनी दिएको छ । सचिव कोइरालाले स्वास्थ्यकर्मीहरूप्रति अभद्र र अशोभनीय बोली बोलेको भन्दै आपत्ति जनाएको हो । सचिव कोइरालाले एक अन्तर्वार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने बताएपछि संघको यस्तो…