‘नेपालीमा कोरोना संक्रमणसंग लड्ने इम्युनिटी पावर बढी छ’

काठमाडौं – विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको औषधि पत्ता लाग्न सकेको छैन् । अनुसन्धानकर्ताहरुले कोरोनाविरुद्धको खोप परीक्षण जारी राखेका छन् । हाललाई कारोना भाइरसको संक्रमण जित्ने औषधि भनेको खानपान र नियमित जीवनशैली नै हो । त्यस्तै कोरोको संक्रमणबाट जोगिन सामाजिक दूरी महत्वपूर्ण मानिएको छ । नेपालमा पनि कोरोना भाइरस फैलिरहेको छ । जनस्वास्थ्य विज्ञ…