काठमाण्डु – सरकारले कोरोना भाइरसको संक्रमण दर उच्च रहेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ । काठमाण्डु उपत्यकासहित २२ जिल्लामा कोरोना भाइरस संक्रमण उच्च रहेकाले घुमघाममा ननिस्कन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डु, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया,कपिलवस्तु, सुर्खेत, कैलाली…