कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मीको ‘ड्युटी सिफ्ट’

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीहरुको ड्युटी सिफ्ट छुट्याएको छ । मन्त्रालयले कोरोना राकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगी संक्रमित हुन थालेपछि मन्त्रालयले सिफ्ट छुट्याएको हो । मन्त्रालयले दुई समूह बनाएर आलोपाले एउटा टोली एक हप्ता र अर्को टोली अर्को हप्ता ड्युटीमा खटिने जनाएको छ । जेठ १२ गतेको सचिवस्तरको निर्णयअनुसार…