माछापुच्छ्रे बैंकको नयाँ ‘एमबिएल अनलाईन बैंकिङ, नो लाइन बैंकिङ’

काठमाडौं - माछापुच्छ्रे बैंकले डिजिटल बैंकिंगको क्षेत्रमा फड्को मार्दै एमबएिल अनलाइन बैंकिंग सेवालाई अपग्रेड गरेको छ । अब नो लाइन बैंकिंग भन्ने नाराका साथ बैंकले कोभिड १९ महामारीको समयमा अब बैंकिंग सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाईन बैंकिंग सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो । यससँगै बैंकका ब्यवसायिक तथा ब्यक्तिगत दुवै खालका ग्राहकलाई…