नेपालमा घट्यो संक्रमणदरः १२ हजार परीक्षण गर्दा २६ सय जनामा कोरोना पुष्टि

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ७सय ११ पीसीआर र ४ हजार ७ सय ७३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४ सय ४ परीक्षण भएको छ । जसमा पीसीआर गरेका १ हजार ७ सय ६ र एन्टीजेनविधिबाट परीक्षण गरेका…