काठमाण्डु - नेपाली कांग्रेस परित्याग गरी दुई दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । काठमाण्डु जिल्लाको दक्षिणकाली नगरपालिकामा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य तथा काठमाण्डु क्षेत्र नं १० इन्चार्ज सञ्जय लामाले उनीहरुलाई पार्टीमा स्वागत गरे । बीर बहादुर तामाङको नेतृत्वमा दक्षिणकाली ९ र ५ नं वडाका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्…