देशभर मौसम बदली, मेघ गर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा मध्यमदेखि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार बिहान पनि वर्षा भइरहेको छ ।  दिउँसो तिर पानी पर्ने क्रम रोकिने छ । घाम राम्रोसँग नलागे पनि मौसम बिस्तारै…