काठमाडाैं - कर्णाली प्रदेश सरकारलाई संयुक्त राष्ट्रसङ्घीय बाल कोष(युनिसेफ) नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालयले सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्रालयको समन्वय, युनिसेफ नेपाल तथा साझेदार संस्था सुन्दर नेपालको सहयोगमा स्वास्थ्यलगायत बन्दोबस्तीका सामग्री सहयोग गरिएको छ । कर्णाली प्रदेशको बबई नाकामा जाँच गर्न तथा छिन्चुमा स्क्रिनिङ सेन्टरका लागि १०० नागरिकलाई…