नेपालमा पहिलोपटक डाक्टरमा देखियो कोरोना संक्रमण

काठमाडौं – नेपालमा एक जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । नेपालमा डाक्टरमाथि कोरोना संक्रमण भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयले कालिमाटीवासी काठमाडौंको एक अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पाइएको जनाएको छ । संक्रमित डाक्टर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत रहेको बुझिएको छ । उनी कोरोना रेस्पोन्स टिममा संलग्न थिए…