लोकसेवा आयोगले सबै नयाँ विज्ञापन रोक्यो, खरिदारको आवेदन ९ गतेबाट बन्द

काठमाडौं – लोकसेवा आयोगले कुनै पनि नयाँ पदपूर्तिको विज्ञापन तत्काल नगर्ने निर्णय गरेको छ । सरकारबाट अर्को निर्णय नआएसम्मका लागि स्वीकृत वार्षिक कार्यतालिकाका विज्ञापनसमेत रोक्ने निर्णय आयोगको सोमबारको बैठकले गरेको हो । यस्तै, लिखित परीक्षा भइसकेका र अन्तर्वार्ताका क्रममा प्रवेश गरेको विज्ञापनको हकमा पनि नयाँ कार्यतालिका निर्धारण गर्ने निर्णय भएको छ । कुनै एक चरणको…