डा शेर्पाद्धारा सशस्त्र प्रहरीलाई स्ट्रेचर सहयोग

काठमाण्डु – विपद्का बेला मृतक वा घाइतेको उद्धारका लागि प्रयोग गर्न सशस्त्र प्रहरी बल नेपाललाई एक व्यक्तिले स्ट्रेचर सहयोग गरेका छन् । पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बु निवासी डा निमा नाम्गेल शेर्पाले आज सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाण्डुलाई १५ थान स्केड स्ट्रेचर प्रदान गरेका हुन् । यसको मूल्य छ…