काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश१ लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली भएको छ । दिउँसो पहाडी भू–भागमा…