शिक्षा समितिका सदस्यलाई बाँडियो प्रतिवेदन, अध्ययन गर्न ३ दिन समय

काठमाण्डु – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक २०८० को प्रतिवेदन अध्ययनका लागि सदस्यहरूलाई बाँडिएको छ । वितरण भएको समितिको प्रतिवेदन अध्ययनका लागि समितिका सदस्यलाई ३ दिनको समय दिइएको छ । सदस्यहरूले प्रतिवेदन भदौ ५ गतेसम्म अध्ययन गरिसक्नुपर्नेछ । प्रतिवेदन अध्ययन गरिसकेपछि भदौ ५ गते बिहान ८ बजे बस्ने…