पूर्वमन्त्री मोतीप्रसाद पहाडीको कोरोनाबाट निधन

काठमाण्डु -  कोरोना संक्रमणका कारण पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगन्जमा उपचाररत ७७ वर्षीय पूर्वमन्त्री पहाडीको आज बिहान मृत्यु भएको हो । उच्च रक्तचाप र मधुमेहबाट पीडित उनी कोरोना संक्रमित भएपछि होमआइसोलेशनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि हिजो बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । डोल्पाका पुराना…