काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको बताएकी छन् । उनले प्रधानमन्त्री ओली राम्रोसँग् बोल्न र खान थालेको बताएकी छन् । ‘अन्य बिरामीलाई ५ दिनमा डिस्चार्ज गर्छौं तर प्रधानमन्त्रीज्यूलाई एक साता अस्पतालमै राख्ने निर्णय गरेका छौं,’ शाहले भनिन्, ‘प्रधानमन्त्रीज्यूलाई मिर्गौला दिन अन्य व्यक्ति…